क्यानले भन्यो: टिकट सबै बिकिसक्यो, घरबाटै टिमलाई साथ दिनुहोस्

३० हजार बढी दर्शक ग्राउण्ड पुगिसके

काठमाडाैं | चैत २, २०७९

क्यानले भन्यो: टिकट सबै बिकिसक्यो, घरबाटै टिमलाई साथ दिनुहोस् PHOTO: HAMRO KHELKUD.COM

पोखरा:  क्रिकेट एसोसियशन अफ नेपाल (क्यान) ले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपाल र युएकईबीच हुने खेलका लागि सबै टिकट विक्री भइसकेको जानकारी दिएको छ ।

 

क्यानले आधिकारिक फेसबुक पेजमा सुचना जारी गर्दै आज (बिहीबार) हुने खेलको सबै टिकट विक्री भइसकेको जनाउदै नेपाली टिमलाई घरघरबाटै साथ दिन आग्रह गरेको छ । साथै क्यानले ३० हजार बढी दर्शक ग्राउण्डमा पुगिसकेकोसमेत जनाएको छ  ।
 

टियु क्रिकेट मैदानमा यतिबेला युएईविरुद्ध नेपालले टस हार्दै नेपालले फिल्डिङ गर्नेछ । 
 

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्